अगरऊड खेती गरौं 🌿, करोडपती बनौं 💰

हरियाली सबैका लागि 🌱, विरुवा लगाऔं समृद्ध बनौं 🌾

के हजुरलाई बहुमुल्य विरुवा ‘अगरऊड’ 🌿 को बारेमा थाहा छ ?

  • यो एक वासनादार सदा हरियाली हुने विरुवा हो।
  • यो समुन्द्र सतहदेखि १८०० मिटरको उचाइसम्म जहाँ औसत वर्षा हुन्छ।
  • यो खेती पानी नजम्ने, सिँचाइको व्यवस्था भएको, तराई तथा पहाडमा सहजै गर्न सकिन्छ।
  • एउटा विरुवाबाट ८ देखि १० वर्षमा १० लाखदेखि १.५ करोड आम्दानी लिन सकिन्छ।
  • विरुवा लगाएको ३ वर्षपछि यसको पातबाट आयुर्वेदिक अगर चिया बनाई विक्रि वितरण तथा प्रयोग गर्न सकिन्छ।
  • अगरऊड आध्यामिक दृष्टिकोट, औषधिय गुण तथा व्यवसायिक प्रायोजनका लागि अति नै महत्वपूर्ण विरुवा हो।

अगरऊडका विशेषताहरुः

  • ८–१० वर्षसम्म तयार हुने, ३ वर्षबाट नै आम्दानी लिन सकिने।
  • एकचोटी लगानी गरे पुग्ने।
  • अरु खेती जस्तो धेरै मेहनत गर्न नपर्ने।
  • संसारकै सबैभन्दा महंगो बास्नादार विरुवा रुख जुन हाम्रो हावापानीमा सहजै रुपमा खेती गर्न सकिने।
  • अगरऊड रुखको करिव उचाई ३० मिटर देखि ५५ मिटर र गोलाई ३० से.मि. देखि ५० से.मि. सम्म हुने।
  • घरको वरपर खेत बारी, कुलाको छेउछाउ, मन्दिर, स्कुल, अफिस, बाँझो खेत, खरबारी लगायत जुनसुकै ठाउँमा पनि सजिलै खेती गर्न सकिने।
  • माटोको उजाडदेखि उब्जाउसम्म राम्रो हुने।
  • मुटुरोग, रगत सँग सम्बन्धित सम्पूर्ण रोग, छाला सँग सम्बन्धित रोग, पेट सँग सम्बन्धित रोग, दम, मानसिक तनाव, ओजन घटाउन, अस्तमा, सेक्सुयल समस्याहरू आदि रोगहरूसँग सम्बन्धित औषधी बनाउन प्रयोग गरिन्छ।
  • हस्तकला, मूर्ती, माला, हातमा लगाउने वेस्टलेट, वासनादार धुप, इतर, कस्मेटिक प्रोडक्ट, अगर चिया आदि उद्योगहरूमा प्रयोग हुने।

अगर चिया सेवन गर्दा हुने फाइदाहरू

  • शरीरको सम्पूर्ण सन्तुलन प्रणाली सुधार गर्छ
  • हृदयलाई बलियो बनाउँछ
  • रगतमा चिनीको मात्रा घटाउँछ
  • रक्तचाप घटाउँछ
  • निन्द्रा सुधार गर्छ
  • छालाको सौन्दर्य र टाइटनेस बढाउँछ
  • तौल घटाउन मद्दत गर्छ
  • पेट सफा (कब्जियत हटाउने) गर्छ
  • शक्तिवर्धक (कामशक्ति वृद्धिका लागि उपयोगी) हुन्छ
  • ग्यास र दम हटाउँछ
  • मदिरा पिएको असर हटाउँछ
  • पाचन प्रणाली सुधार गर्छ
  • शरीरलाई डिटक्स (विषालु तत्व हटाउने) गर्छ
  • अकालमै बुढ्यौली आउने समस्या कम गर्छ
  • यौन समस्याको उपचारमा सहयोग गर्छ

विरुवा वृक्षारोपण गर्द ध्यान दिनुपर्ने कुराहरु

  • खेती गर्दा सर्वप्रथम पानी नजम्ने जमिनको छनोट गर्ने।
  • फोहोर तथा झाडीहरु सफा गरी लम्बाई १ फिट, चौडाई १ फिट, गहिराइ १ फिटको खाडल खनी मल र माटो मिसाई खाडल पुर्ने र ३ दिनदेखि १ हप्ताभित्र विरुवा लगाउने (विरुवा सकभर साँझपख लगाउने)।
  • एउटा विरुवादेखि अर्को विरुवा ८ फिट लम्बाई÷चौडाईको फरकमा रोप्दा १ रोपनी वा १ कठ्ठामा ५० देखि ६० विरुवा अट्छ। यसलाई घरको वा खेतको वरपर पर्खाल÷बाउन्ड्रीको रूपमा समेत लगाउन सकिन्छ।
कम्पनिको तर्फबाट
  • १०+ भन्दा माथि विरुवा लगाउ“दा कम्पनीले ५ वटा सेवा तथा सुविधा प्रदान गर्दछ ।
  • विरुवा अर्डर तथा थप जानकारीका लागि हजुरले फाराम भर्नु पर्ने हुन्छ र बुकिङ्ग कन्फर्मको लागि कम्पनीको नियमानुसार ३५% रकम जम्मा अवश्य गर्नुपर्छ । र बाँकी रकम विरुवा प्राप्त गरिसकेपछि अनिवार्य बुझाउनु पर्नेछ । एडभान्स रकम पछि जम्मा रकमबाट घट्छ । बुकिङ्ग तथा अर्डर पश्चात हामी हजुरहरुलाई थप तालिम गराउँदछौं ।
  • विरुवा अर्डर गरेको १५ दिनभित्र आई पुग्छ । त्यसभन्दा पहिले यहाँहरुले खाडल तयारी गर्नुपर्छ ।
  • विरुवा हजुरहरुले प्राप्त गर्नुभन्दा एक दुई पहिले कम्पनीले जानकारी गराउँदछ । त्यसैको आधारमा हजुरहरुले सम्पूर्ण तयारी गर्नुपर्छ ।
सबै नेपालभरि वितरण सुविधा
(All Nepal Delivery)
कम्पनीको मार्गदर्शन अनुसार
(Company Guideline)
एकपटकको निःशुल्क प्रतिस्थापन
(One Time Replacement)
बिक्री सहयोग सेवा
(Sales Supports)
५०० विरुवा + बिक्री साझेदारी कार्ड
(500 Plants + Sales Partnership Card)

१ कठ्ठा / १ रोपनीमा विरुवा लगाउ“दा लाग्ने लगानी तथा आम्दानी

  • अगरऊड विरुवा ५० x ४५० = २२,५००/-
  • मल ५० x १०० = ५,०००/-
  • कामदार १० x ५०० = ५,०००/-
  • पानी = ३,०००/-
  • अन्य = २,०००/-
  • लगानी = ४०,००० /-
  • आम्दानी = ५० मध्ये ४० विरुवाको हिसाव गर्दा,
  • एउटा विरुवाबाट = न्युनतम १० लाखदेखि १ करोड सम्म
  • ८–१० वर्षमा ४० रुख x १०,००,०००/- (दश लाख) = न्युनतम १० लाखदेखि १ करोड सम्म

नोट : विरुवा लगाएको ३/४ वर्षबाट नै पातबाट अगर चिया बनाएर बेच्न सकिन्छ जसको मूल्य ३ देखि ५ हजार प्रति के.जी.का दरले विक्रि हुन्छ ।

Agarwood Plantation

अगरउड विरुवा नै किन ?

  • हेर्नुहोस् हजुरहरुले एक वर्ष मेहनत गरेर पसिना बगाएर कुरेर हजार लगानी गरेर वर्षको साठी हजार महिनाको ५ हजार र दैनिक १६६ रुपैयाँ पर्दाे रहेछ । पुरैै परिवारले मेहनत गर्दा के हजुर योे आम्दानी बाट खुसि हुनुहुन्छ ? – छु / छैन
  • सुन्नुहोस्, हाम्रो संस्थाले विगत लामो समयदेखि कृषि वन क्षेत्रमा कार्यहरु गर्दै आएको छ । हजुरहरुले गर्ने खेतीबाट चाहेजती आम्दानी लिन नसकिने भएकोले यसको समाधान हाम्रो कम्पनीले ल्याएको छ । यो,
    • ८–१० वर्षसम्म तयार हुने, ३ वर्षबाट नै आम्दानी लिन सकिने।
    • एकचोटी लगानी गरे पुग्ने।
    • अरु खेती जस्तो धेरै मेहनत गर्न नपर्ने।
    • संसारकै सबैभन्दा महंगो बास्नादार विरुवा रुख जुन हाम्रो हावापानीमा सहजै रुपमा खेती गर्न सकिने।
    • घरको वरपर खेत बारी, कुलाको छेउछाउ, मन्दिर, स्कुल, अफिस, बाँझो खेत, खरबारी लगायत जुनसुकै ठाउँमा पनि सजिलै खेती गर्न सकिने।
डा. विश्वास सुवेदी

डा. विश्वास सुवेदी

प्रबन्ध निर्देशक (एमडी)

Shibraj Subedee

शिवराज सुवेदी

मुख्य कार्यकारी अधिकृत (सिइओ)

सम्पर्क को लागि

फोन: +९७७ ९८२–६१६८८२४ (Whatsapp)

ठेगाना: पोखरा १४, चाउथे